FAQs Complain Problems

प्रमुख सूचना::

कृषि समूह दर्ताको लागि के के कागजातआवश्यक पर्दछन ।

१. निवेदन

२. कार्यसमिति सदस्यहरूकाे नागरिता प्रमाणपत्रकाे प्रतिलिपीकाे फाेटाेकपी

३. जनप्रतिनिधी तथा कर्मचारीकाे राेवहरमा बसेकाे बठैक बसेकाे माइनुट

४. गा.पा. मा समूह दर्ता गर्नेकाे समितिकाे प्रतिलिपी

५. विधान भएकाे विधान राख्ने